मोरङ ६ मा डा. शेखर कोइरालाको अग्रता

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम छ ।
प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा कोइरालाले ११ हजार १ सय ९ मतसहित अग्रता छ । नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित ८ हजार ९ सय ५० मतसहित दोस्रो स्थानमा रहनुभएको छ । कोइराला र पण्डितमा २ हजार १५९ मतको मतान्तर छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका चर्चित नेताहरु उम्मेदवार रहनुभएको क्षेत्र नं ६ को चुनावी परिणाममा सर्वाधिक चासो देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मोरङ, #शेखर कोइराला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्