Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं–७ प्रदेश (२) मा एमालेका प्रकाश श्रेष्ठ विजयी


काठमडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

गएराति सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले ५ हजार २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले ५ हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले २ हजार ७ सय ९७ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नम्बर ७, #प्रकाश श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545