काठमाडौं क्षेत्र नं ६ : १६९०४ मत गणना गर्दा घण्टी अघि अघि , सर्बेन्द्र र भिमसेन पछि पछि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकोे उम्मेदवार सिसिर खनालको अग्रता कायममै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार १६९०४ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकोे उम्मेदवार सिसिर खनालले ६०१४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी एवं नेकपा एमालेका सर्बेन्द्र खनालले ३८१९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानले ३८१० मत प्राप्त गरेका छन् भने राप्रपा नेपालका उम्मेदवारले ९८१ मत प्राप्त गरेका छन ।
अहिलो काठमाडौ महानगरपालिका वडा नं २६ र तारकेश्वर १० को बुथ गणना भईरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्