Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं- ६ (ख) मा एमालेका अमन मास्केको अग्रता


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा एमालेकोे अग्रता कायममै रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ प्रदेशसभा (ख) मा एमालेका अमन मास्केले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार मास्केले ४३६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेपाली कांग्रेसका बिष्णुभक्त तिमिल्सिनाले ३५५१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले २०७२ मत प्राप्त गरेका छन् ।

मत गणना सुरु भएदेखि मास्केले अग्रता लिइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #बिष्णुभक्त तिमिल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545