इलाम- १ मा गठबन्धनका उम्मेदवार झलनाथ खनाल पछि परे

इलाम । इलामको निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल एमालेका उम्मेवार भन्दा पछि परेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार खनाल एमालेका उम्मेदवार महेश बस्नेतभन्दा १ हजार २१५ मतले पछि छन् ।
पछिल्लो मत परिणाम अनुसार बस्नेतले ८ हजार ५६ मत प्राप्त गर्दा खनालले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ८७६ मतका साथ तेस्रो स्थानबाट अगाडिका उम्मेदवार पछ्याइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #झलनाथ खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्