अहिलेसम्म कांग्रेसले ४ ठाउँमा जित्याे, कहाँ कहाँ र्हेनुहोस् ?

४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अहिलेसम्म ४ ठाउँमा जित निकालिसकेको छ ।
नेपाली कांग्रेसबाट मुस्ताङ १ बाट निर्वाचित भएका छन्, योगेश गौचन थकाली । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई हराएका हुन् ।
त्यस्तै, मनाङ १ बाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले पनि नेकपा एमालेका पाल्देन छोपाङ गुरुङलाई हराएका हुन् ।
काठमाडौंका दुई निर्वाचन क्षेत्रमा पनि कांग्रेसले जित निकालिसकेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चौथों पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले १२५ मतले राप्रपाका रवीन्द्र मिश्रलाई हराएका हुन् ।
काठमाडौं ४ बाट तेस्रो पटक जित निकालेका छन्, नेपाली कांग्रेसका गगनकुमार थापाले । उनले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन् ।
नेपाली कांग्रेसबाट काठमाडौं ५ मा प्रदीप पौडेल पनि जित नजिकक छन् । उनले नेकपा एमालेका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पारेका छन् ।
काठमाडौंमै १० नम्बर क्षेत्रमाम राजेन्द्र कुमार केसी पनि नेकपा एमालेका उम्मेदवारभन्दा अगाडि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्