Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं ५ मतगणना अपडेट : ईश्वर पोखरेल तीन हजार मतले पछाडि


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तीन हजार ६ सय बढी मतले पछाडि परेका छन् । काठमाडौं क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीप पौडेलले पोखरेललाई तीन हजार ६ सय मतले पछाडि पारेका हुन् ।

पौडेलले ११६०० मत ल्याउँदा पोखरेलले ७९८१ मत प्राप्त गरेका छन् । यसअघि पोखरेल यसै क्षेत्रबाट २३०२९ मतसहित कांग्रेसका प्रकाशमान सिंहलाई हराउँदै विजयी बनेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #काठमाडौं ५ मतगणना अपडेट, #प्रदीप पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545