Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं–८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।

उनी ५ हजार ४६२ मतका साथ निर्वाचित भएका हुन् । बज्राचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८११ मत ल्याए ।

तेस्रो भएका नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #शैलेन्द्रमान बज्राचार्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545