कैलाली–४ मा वीरबहादुर बलायरसँग मतान्तर बढाउँदै लेखराज भट्ट

कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ मा मतगणना जारी रहँदा २३८ मतले भट्टले अग्रता लिएका हुन् ।
चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडि रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन् । अहिले गोदावरी–८ र ९ को मतगणना सकिएको छ । अहिले वडा नम्बर १ को मगतणना जारी रहेको छ ।
गोदावरी नगरपालिका भट्टको गृहपालिका पनि हो । पछिल्लो मतपरिणामअनुसार ८ हजार ५७ मत ल्याएका छन् । त्यस्तै, उनलाई पछ्याइरहेका कांग्रेसका वीरबहादुर बलायरले ७ हजार ४ सय २५ मत ल्याएका छन् ।
उनीहरूबीच ६ सय ३२ मतान्तर रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लेखराज भट्ट, #वीरबहादुर बलायर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्