गुल्मी-२ मा एमालेका गोकर्ण विष्टलाई २ हजार १९३ मतको अग्रता

गुल्मी । प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।
उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २ हजार १९३ मतान्तर बनाएका हुन् ।
विष्टले ११ हजार १३७ मत ल्याउँदा झाँक्रीले ८ हजार ९४४ मत प्राप्त गरेकी छिन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार युवराज घिमिरेले १८४ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण विष्ट, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्