Techie IT
शनिबार, वैशाख ६,२०८२

धनुषा–४ मा एमालेका रघुवीर महासेठको सुरुवाती अग्रता


काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–४ मा नेकपा एमालेका रघुवीर महासेठले सुरुवाती अग्रता लिएका छन् । जनकपुरधाम–१३ को ५०० मत गन्दा महासेठले २ सय ३२ मतका साथ अग्रता लिएका हुन् ।

उनलाई नेपाली कांग्रेसका महेन्द्र यादवले २ सय ५ मतका साथ पछ्याइरहेका छन् । उनी र महासेठबीच २७ मतको फरक छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा निर्वाचन, #रघुवीर महासेठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545