रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै

रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै लगेका छन् ।
सुरूदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका एमाले उपाध्यक्ष पौडेलले अहिले मतान्तर घटाएर ६५ मतमा झारेका छन् । यसअघि पौडेल करिब ५०० मतले पछाडि थिए ।
पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमालेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् ।
अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गणेश पौडेल, #विष्णु पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्