Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं-२ प्रदेश सभा ‘१’ मा राप्रपाको सुनिल केसी विजयी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेश सभातर्फबाट जितको खाता खोलेको छ ।

काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘१’ मा राप्रपाका उम्मेदवार सुनिल केसी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई पराजित गरे ।

केसीले ६ हजार ५ सय ९८ मत ल्याए भने एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाए । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार ध्रुव केसीले ३ हजार ८ सय ४७ मत पाए ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी, #सुनिल केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545