Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं ६ (ख) मा एमालेका अमन मास्केको ५४० मतले अग्रता कायम , पछ्याउदै बिष्णुभक्त


काठमाडौं ६ (ख) मा एमालेका अमन मास्केले सुरुवाती अग्रतालाई कायम राखेका छन ।

अहिले सम्मको मत गन्दा सुर्य २७४१ ,रुख २२०१ , हलो १४०९ मत प्राप्त गरेका छन ।

नेकपा एमालेका अमन मास्केले ५४० मतले अग्रता कायम गरेका छन भने कांग्रेसका बिष्णुभक्त तिमिल्सिनाले पछ्याइरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमन मास्के


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545