Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं-३ अपडेट : एमालेका कृष्ण राईको अग्रता


काठमाडौं । काठमाडौं-३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृष्ण राई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545