सर्वेन्द्र-अमन को घरदैलोमा उत्साहित देखिएको टोखा ११

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ६ अन्तर्गत वडा नं ११ एमालेको गढझैँ मानिन्छ । बैशाखमा भएको स्थानीय तहको चुनावमा पनि ११ नम्वर वडामा एमालेले जीत हासिल गरेको थियो । केही पुरानो बस्ती तथा अलि ठूलो नयाँ बस्ती रहेको यो वडा बाँनियाटार भनेर चिनिए पनि निकै ठूलो भूपरिधि र जनसंख्या बोकेको वडामा पर्दछ वडा नं ११ ।
मंसिर ४ मा हुने चुनावका लागि रणनीतिक वडाको रूपमा हेरिएको वडा नं ११ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तथा अमन मास्केले घरदैलो सम्पन्न गरेका छन् । वडामा गरिएको घरदैलोमा स्थानीयवासीको उल्लाशपूर्ण सहभागिता र समर्थन देखिन्थ्यो ।
धेरै मतदाता भएको वडामध्ये एक भएकाले यस वडालाइ एमालेका उम्मेदवारहरूले रणनीतिक वडाको रूपमा लिएको देखिन्छ । वडा नं ११ बाट यसअघिका निर्वाचनमा विशाल मत एमालेले ल्याउने गरेकामा यसपटक पनि एमालेलाई भारि मत आउनेमा उम्मेदवारहरु ढुक्क छन् । स्थानीय तहमा एमालेकोको सरकार रहेर पनि एमालेलाइ यो वडाले धेरै साथ दिने निश्चितप्रायः छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #सर्वेन्द्र खनाल, #सर्वेन्द्र-अमन को घरदैलोमा उत्साहित देखिएको टोखा ११
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्