‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रामा जुट्न ओलीकाे आह्वान

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न आह्वान गर्नुभएको छ ।
नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एमालेबाहेक अन्य दलका कार्यकर्ताहरूलाई पनि एकताबद्ध भएर जुट्न आग्रह गर्नुभयो ।
एमालेले सत्ताको नेतृत्व गरे अबको दश वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रालाई गन्तव्यमा पुर्याएर विश्वकै विशिष्ट राष्ट्रको श्रेणीमा पुर्याइने उहाँले बताउनुभयो ।
उहाँले केही अवसरवादी तत्वहरूका कारण राजनीतिको दलालीकरण भइरहेकाले यसको अन्त्यका लागि नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘समृद्ध नेपाल, #hot, #केपी शर्मा ओली, #नेकपा एमाले, #सुखी नेपाली’ को यात्रामा जुट्न ओलीकाे आह्वान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्