Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रमुख आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेशकुमार थपलिया


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545