काठमाडौं क्षेत्र नं ४ मा डा. भट्टराईको पक्षमा व्यापक जनलहर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ८ मा नेकपा एमालेको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता जनाएका छन् ।
वडा पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४९१० का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा गुनासाहरु राख्नुका साथै विजयको लागि अग्रिम शुभकामना दिएका थिए ।
कामपा ८ को विहानी घरदैलो कार्यक्रममा विहान ७ बजे सिफलचौरबाट सुरु भई नवालीटोल, प्यूटोल, पाचर, बालकुमारी, इट्टाटोल, फूलपसलमा कोणसभा गरि टुङ्गिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं क्षेत्र नं ४ मा राजन भट्टराईको पक्षमा व्यापक जनलहर, #राजन भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्