काठमाण्डौ क्षेत्र नम्बर ६ मा एमालेको पक्षमा जनलहर
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काठमाडौं क्षेत्र नं ६ मा एमालेको पक्षमा व्यापक जनलहर देखिएको छ ।
एमाले क्षेत्र नं ६ निर्वाचन परिचालन कमिटीले बुधबार आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा समर्थन देखिएको हो । नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नं १० कमिटीद्धारा आयोजित घरदैलो कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनाल, प्रदेश सभा (क) तर्फका उम्मेदवार निरेशलाल सिंह महार्जन प्रदेश सभा (ख) तर्फका उम्मेदवार ई. अमन मास्केले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।
विकाश प्रेमी नेता सर्वेन्द्र खनाल भएको भन्दै मतदाताले चुनावमा निर्वाचित गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #निरेशलाल सिंह महार्जन, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्