काठमाण्डौ ४ : एमालेको घरदैलो, राजन भट्टराई र जयराम थापा मतदातामाझ

काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। आज नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका ११ नम्वर वडा मा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेश सभा ख का जयराम थापाले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।
स्थानीयवासीले उत्साहजन रुपमा आ आफ्नो घरघरमा एमालेका उम्मेदवारलाई स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए । जनताको सुख दुःखको सारथी बन्न आग्रह गर्दै स्थानीयवासीले एमालेका उम्मेदवारलाई विजयको माला लगाउन तयार भएर बसेको बताएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्