Techie IT
आईतबार, वैशाख ७,२०८२

केपी ओली बागलुङको बुर्तिबाङ मा


बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङको बुर्तिबाङ-२ मा आइपुग्नुभएको छ ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित कार्यक्रमका लागि अध्यक्ष ओली बागलुङ आउनु भएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी ओली बागलुङको बुर्तिबाङ मा, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545