Techie IT
शनिबार, वैशाख ६,२०८२

बालेन पार्टीको सदस्यरहेको खुलासा, निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण (पत्रसहित)


काठमाडौं  । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आयोग, #निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण, #बालेन पार्टीको सदस्यरहेको खुलासा, #बालेन्द्र साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545