Techie IT
शुक्रबार, वैशाख ५,२०८२

प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा


धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा हेलिकप्टरबाट केही बेरअघि डडेल्धुरा पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा बुधबार धनगढी आई पुग्नुभएको थियो । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले आज डडेल्धुराको बसपार्क क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रधानमन्त्री शेरबहादुर देउवा, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545