Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौंको न्युरोडमा एक व्यक्ति मृत फेला


काठमाडौं। काठमाडौंको न्युरोडमा एक व्यक्ति मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै अन्दाजी ४०/४५ वर्षका पुरुष मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

सरसफाई कर्मचारीले बिहान उनलाई मृत फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । उनको शरिरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंको न्युरोडमा एक व्यक्ति मृत फेला, #मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545