टी–२० क्रिकेट विश्वकप : अस्ट्रेलियाद्वारा आयरल्यान्ड ४२ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकप अन्तर्गत सुपर १२ को आजको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।
अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रमका आयरल्यान्ड १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।
टर हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । अस्ट्रेलियाका लागि अरोन फिन्चले सर्वाधिक ६३ रनको योगदान गरे ।
आयरल्यान्डका लागि लोर्कन टुकरले ७१ रनको योगदान गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
जितसँगै ४ खेलबाट ५ अङ्क जोडेर समूह १ को अङ्क तालिकामा दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #अस्ट्रेलियाद्वारा आयरल्यान्ड ४२ रनले पराजित, #टी–२० क्रिकेट विश्वकप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्