शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत परिवर्तन गर्न संविधान संशोधनलाई माओवादी केन्द्रले जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरेकाे छ।
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै राखेको छ । राज्यका अरु निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको माओवादीले घोषाणा पत्रमार्फत आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।
तपाईको कमेन्ट लेख्नुहोस्