गोरखामा बजगाई र प्रचण्डको चुनावी अभियान तिब्र

काठमाडौं । नेकपा माओवादि केन्द्रका अध्यक्ष दाहाल र गठबन्धनको तर्फबाट गोर्खा क्षेत्र न १ का उम्मेदवार एवम युवा पर्यटन व्यबसायी राजेन्द्र बजगाई चुनावी प्रचारप्रसारको क्रममा आरुघाट गाउँपालिका पुगेका हुन्। बिगत बर्तमानको राजनीति यात्रा र जिवन काल खण्डलाई स्मरण गर्दै अध्यक्ष दाहालले आरुघाट आरुटार र त्यहाँका जनता सङ्ग भावनात्मक सम्बन्ध भएको कुरा उल्लेख गरेका छन्। जिवनको उर्वरशिल उमेर २२,२३ बर्ष हुँदा स्कुले जीवन बेतित गरेको र ठाउँको माया लाग्ने बताएका छ्न्। यसै बीच गठबन्धनका उम्मेदवार बजगाईले पनि पर्यटकिय हिसाब बाट आरुघाट्लाई माथि उकास्न सहयोग गरेको र बुढिगण्डकी जलविद्युत आयोजनालाई माथि सम्म पुर्याउने योगदान गरेको कुरा खुलासा गरेका छ्न्। जनताको काममा तल्लीन रहने कुरा बताएका छ्न्। चुनावी प्रचारप्रसार गर्दै आरुघाट, आरुटार हुँदै घ्यापेसाल र सहिदलखन गाउँपालिका पुगेका छ्न्। जनताको घर दैलोमा पुगेका यी दुई नेता
देखेर स्थानीय जनता खुसी छ्न् ।
क्याटेगोरी : समाचार
ट्याग : #गाेरखा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्