Techie IT
सोमबार, वैशाख १,२०८२

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका


काठमाडौं, १० कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले टीकाको साइतमा आफ्नो निवास काठमाडौंको धापासी भाइटीका ग्रहण गरेका हुन् ।

पोखरेललाई दिदीहरू सावित्रा दाहाल र मेनका पौडेलले भाइटीका लगाएको पोखरेलको सचिवालयले जनाएको छ ।

No description available.


क्याटेगोरी : समाचार
ट्याग : #वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
5:38 am6:29 pm +0545