एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु गरिने

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक १८ गतेबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।
एमालेले सुदूरपश्चिमको दार्चुलाबाट अभियानको थालनी गर्ने निर्णय पनि गरेको छ । दार्चुलाको खलंगामा हुने आमसभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
दार्चुलाको सभालाई सम्बोधन गरेपछि त्यही दिन अध्यक्ष ओलीले बैतडी र कञ्चनपुरको चुनावीसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु गरिने, #नेकपा एमाले, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्