एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु गरिने
काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक १८ गतेबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।
एमालेले सुदूरपश्चिमको दार्चुलाबाट अभियानको थालनी गर्ने निर्णय पनि गरेको छ । दार्चुलाको खलंगामा हुने आमसभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
दार्चुलाको सभालाई सम्बोधन गरेपछि त्यही दिन अध्यक्ष ओलीले बैतडी र कञ्चनपुरको चुनावीसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु गरिने, #नेकपा एमाले, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्