Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि


काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउन २१ गतेदेखि असोज १४ गतेसम्म संकलित विभिन्न व्यक्तिहरुको नमुना संकलन गरिएकोमा केही व्यक्तिहरुमा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी भेरियन्ट पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले दीपावली तथा छठमा जमघट बढी हुने भन्दै संक्रमण अझै फैलन सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि, #स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545