Techie IT
आईतबार, वैशाख ७,२०८२

आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलोमा


धादिङ । आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलो कार्यक्रममा निस्केका छन्  ।

आगामी म‌ंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पन्तले धादिङ्ग क्षेत्र नं. १ बाट उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका पन्त चर्चित कमेडियनको रुपमा स्थापित युवा हुन् ।

पन्त कमेडी च्याम्पियनको पहिलो सिजन बिजेता समेत हुन् ।  राजनीति आफ्नो लागि एक अवसर भएको पन्त बताउँछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलोमा, #हिमेश पन्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545