गोरखाको विकासका लागि स्वतन्त्र उम्मेदवार बि.पि.का यी हुन् प्रतिवद्धता

काठमाडौँ । गोरखा क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवार बनेका बि. पि. पुडासैनीले गोरखा क्षेत्र १ को सबै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने बताएका छन् ।
बि. पि. पुडासैनीले जिल्लाभरी शुद्ध खानेपानी पु¥याउने, जिल्लाबासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्
।
पुडासैनीले जिल्लाभर १२ महिना नै चल्ने सडक सञ्जाल जोड्ने, उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने बताए ।
यसैगरी, जिल्लाभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा क्षेत्र नं १, #गोरखाको विकासका लागि स्वतन्त्र उम्मेदवार बि.पि.का यी हुन् प्रतिवद्धता, #बि. पि. पुडासैनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्