Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपति भण्डारीसमक्ष दुई देशका राजदूतद्वारा बिदाइ भेट


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह र संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदम अल नेक्बीले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा उहाहरुबीच बिदाइ भेट भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545