Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपतिसमक्ष जनवादी गणतन्त्र चीनका राजदूत यान्छीको बिदाइ भेट


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष राजदूत हाउ यान्छीले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच नेपाल र चीन बीचको आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपतिसमक्ष जनवादी गणतन्त्र चीनका राजदूत यान्छीको बिदाइ भेट, #विद्यादेवी भण्डारी, #हाउ यान्छी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545