निर्वाचन प्रचारप्रसारका लागि एमाले अध्यक्ष ओली धुलाबारीमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले झापाको धुलाबारीमा पुग्नुभएको छ । नेकपा एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली पुग्नुभएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि आज संयुक्त भेला आयोजना गरिएको छ । अध्यक्ष ओलीको हिजो स्वास्थ्यमा केही समस्या देखिएपछि कार्यक्रममा जाने नजाने विषयमा टुंगो लागेको थिएन तर आज विहान कम भएपछि उहाँ कार्यक्रममा सहभागी हुनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #निर्वाचन प्रचारप्रसारका लागि एमाले अध्यक्ष ओली धुलाबारीमा, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्