गोरखा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि. पि. पुडासैनी को हुन् ?

गोरखा । बि.स. २०१८ साल मंसिर १८ गते बुवा चित्र पुडासैनी र आमा कमला पुडासैनीको कोखबाट मसेल खाइथोकमा २०५० /११ /१५ गते जन्मिएका बि. पि. पुडासैनी लामो समय बिदेशमा बसेर नेपाल र्फकिएका हुन् ।
गोरखा निर्वाचन क्षेत्र न १ बाट गठबन्धन का उम्मेद्धवार राजेन्द्र बजागाई र नेकपा एमाले को तर्फ बाट रामशरण बस्नेत बिरुद्ध स्वतन्त्र उम्मेदवार बि.पि. पुडासैनीले प्रतिस्प्रधा गर्दैछन । पुडासैनी भिमसेनथापा गाँउपालिका मसेल का युवा हुन गाँउको विकास गरेर स्वदेशमै रोजगारी र गाँउमै आम्दानीको सुनिश्चितताको लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
अन्य राजनितिक दलका नेता हरुले जनताको सपना बेचेर कमाउ धन्दामा लागेकोले त्यसको बिरुद्धमा आफुँ उत्रिएको उनको भनाई छ ।
उम्मेदवार पुडासैनी भन्छन् आफ्नै सिमापारिको चीनलाई हेरेर टाउको समाएर बस्ने की चीनसंगको नाका खोलेर बिकासको गोरेटो खन्ने चिनसंगको नाकालाई ब्यापारिक नाका बनाउनका लागि र गोरखा को बिकासका लागि टायर चिन्हमा मतदान गरिदिनु हुन बि पि ले अनुरोध गरेका छन् ।
यस्तो छ उम्मेदवार बि. पि.पुडासैनीको जनतामा अपिल
आफ्नै सिमापारिको चीनलाई हेरेर टाउको समाएर बस्ने की चीनसंगको नाका खोलेर बिकासको गोरेटो खन्ने ? चिनसंगको नाकालाई ब्यापारिक नाका बनाउनका लागि र गोरखाको बिकासका लागि बि. पि. पुडासैनीलीलाई टायर चिन्हमा मतदान गरिदिनु हुन अनुरोध गर्दछु । अब त ब्युझिने बेला भएन र अझै कति सुनको खानीमा गरिबीको चपेटामा पिल्सनुपर्ने रु गाडी नभएर अस्पताल नपुग्दै अझै कतिले ज्यान गुमाउने ? अझै कतिले भिरबाट लडेर ज्यान फाल्नु पर्ने रु तपाईहरुलाई देखाएर राजनीति त धेरै बर्षदेखि भइराखेको छ । उनीहरु जसले तपाईँलाई देखाएर राजनीति गरे कमाउ धन्दामा लागेको छन् । तपाईहरुको अबस्था उस्तै छ अब त चेत खुल्ने बेला भएन । तपाईको एक मतले भाबी सन्तानको भविष्य फेरिन सक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि. पि. पुडासैनी को हुन् ?, #बि. पि. पुडासैनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्