गोरखाको समग्र विकास र सहिदको सपना साकार पार्न लाग्छु : नेता धिताल

गोरखा । गोरखा क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता कृष्ण धिताल ‘विजयी’ ले चुनावी अभियानमा लागेका छन्। पार्टीका जिल्ला इन्चार्ज समेत रहेका धिताल पार्टीले आयोजना गरेको कार्यक्रममा चुनावी योजना निर्माणमा लागेका हुन्।
धितालले क्षेत्र नम्बर १ ‘क’ को विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले प्रदेश मार्फत समग्र गोरखाको विकासका आफु लागि पर्ने समेत बताए।
पार्टी अभियानमा सक्रिय नेता धितालले आफु पार्टीको नीति तथा योजना भित्र बसेर गोरखाको समग्र विकासका साथै सहिदको सपना साकार पार्न लागिपर्ने बताए ।
जनयुद्धको समयमा उक्त क्षेत्रमा सक्रिय रहेका धिताल स्थानीय जनतामाझ निकै परिचित मानिन्छन्।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #कृष्ण धिताल ‘विजयी’, #गोरखाको समग्र विकास र सहिदको सपना साकार पार्न लाग्छु : नेता धिताल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्