Techie IT
आईतबार, वैशाख ७,२०८२

दसैंमा इच्छुकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिने


काठमाडौं । दसैंमा इच्छुकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिने भएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार विजया दशमीका दिन अपरान्ह २ बजेदेखि ३ बजेसम्म विशिष्ट व्यक्तिहरूलाई र ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएकोे छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा टीका लगाइदिने कार्यक्रम हुनेछ भने त्यहाँ जाँदा पोशाख मर्यादित लगाउनुपर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दसैंमा इच्छुकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिने, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545