Techie IT
शनिबार, वैशाख ६,२०८२

समानुपातिकको बन्द सूची परिमार्जन हुन्छ: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची परिमार्जन हुने बताएका छन् ।

पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाइरहेको बेलामा महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

पार्टीभित्रको असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने महामन्त्री थापाको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545