Techie IT
आईतबार, वैशाख ७,२०८२

वीर अस्पताल क्षेत्रको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

आज बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।

अनधिकृत संरचनामा फार्मेसी रहेका थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #नधिकृत संरचनामा चल्यो महानगरको डोजर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545