Techie IT
बिहीबार, माघ २४,२०८१

सरकारले चोलेन्द्रविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग गर्यो : उपमहासचिव ज्ञवाली


काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सरकारले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको बताउनु भएको छ  ।

सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाएको भन्दै आपत्ति जनाउनु भएको हो ।

उहाँले जबराविरुद्ध लगाएको महाभियोगमाथि ६ महिनासम्म छलफल नगरेको प्रति पनि असन्तुष्टि जनाउनु भयो ।  उहाँले वरियतामा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशको अवस्था यस्तो रहेको भन्दै जनताको कस्तो


क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप ज्ञवाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Mist
6:46 am5:49 pm +0545