Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु


भरतपुर । चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणको कारण आइतबार रत्ननगर नगरपालिका-१ का २७ वर्षीय युवकको मृत्यु भएको हो ।

ज्वरोले सिकिस्त भएर आइतबार बिहान पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएका उनमा चेकजाँच गर्ने क्रममा डेंगु देखिएको र उपचारको क्रममा दिउँसो मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545