बलात्कारपछि हत्या गरिएकी रुपमतिको दुई सन्तानलाई अखिल(क्रान्तिकारी)ले पढाइदिने

मोरगं जिल्लाको बिराटनगर महानगरपालिका वडां ८ स्थित हलुवाई टोलकी बलात्कार पछि हत्या गरीएकी ११ बर्षे वालिका रुपमति दासको परिवारलाई नेकपा र अखिल क्रान्तिकारीले १० हजार नगद र जिन्सी सहयोग गरेको छ । साथै पार्टी र संगठनले बाकी दुई बच्चाहरुको पठन पाठनको जिम्मा लिने पनि घोषणा गरेको छ ।
शुक्रबार उनीहरुको घरमा पुगेर मोरगं जिल्ला पार्टीका सेक्रेटरी नवराज भट्टराई र अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही सहित अन्य विद्यार्थी नेता र पार्टी कार्यकर्ताहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
माघ १२ गते छिमेकीकोमा टिभी हेर्न गएकी उनी वेपत्ता भएकी थिईन् । भोली पल्ट साढे १२ बजे सिगिंया खोलामा उनको शब भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पुष्टी भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रुपमति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्