Techie IT
आईतबार, वैशाख ७,२०८२

सत्ता गठबन्धनले असोज ४ गते सिट बाँडफाँड टुंग्याउने


काठमाडौँ । माओवादी केन्द्रका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी भएको छ ।
सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको हो ।
सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए । तर,निर्वाचन क्षेत्र बाँडफाँडका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सत्ता गठबन्धन, #सत्ता गठबन्धनले असोज ४ गते सिट बाँडफाँड टुंग्याउने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545