राप्रपाबाट काठमाडौं क्षेत्र नं ६ ख मा सीफारीस भएका चिरागमान सिंह कुँवर को हुन ?

काठमाडौं । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ख मा पनि राप्रपा नेपालले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । राप्रपा क्षेत्रीय समितिको बैठकले आकांसीहरुको नाम सिफारिस गरेको हो ।
काठमाडौं क्षेत्र नं ६ ख मा सांसद् पदका उम्मेदवारका लागि चिराग कुँवरको नाम संगै राप्रपा भित्र चर्चा चुलिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका कुँवर अध्यक्ष राजेन्द्र लिङ्देल निकट मानिन्छन ।
तारकेश्वर निवासी कुँवर राप्रपाका बिभिन्न तहमा बसी कुशलताका साथ काम गरेरै कारण उहाँ राप्रपा , नेता तथा कार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ ।
राज संस्था र हिन्दु राज्य प्र्नस्थापनाका लागि उहाँ बिभिन्न आन्दोलनमा कृयाशिल रहनुभएको थियो ।
राष्ट्रबादी आन्दोलनका क्रममा पटकपटक घाइते भएका उनी राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चिरागमान सिंह कुँवर, #राप्रपाबाट काठमाडौं क्षेत्र नं ६ ख
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्