साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् ।
सोमबार राति सम्पन्न सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको जितमा प्रशान्त लक्ष्यमको, हरिस भट्ट, सुवास बम, निरोज कार्की, उमेश बुढाथोकी र सिजल राईले गोल गरेका थिए ।
नेपालले अब उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ । सोमबारनै भएको सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #साफ यू-१७ फुटबल च्याम्पियनसीप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्