Techie IT
आईतबार, वैशाख ७,२०८२

थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५९ जनामा कोरोना परीक्षण गरिएको थियो ।
उक्त अवधिमा १ सय ७१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल देशभर २ हजार २ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545