Techie IT
आईतबार, वैशाख ७,२०८२

माछापोखरी क्षेत्रमा महानगरले भत्कायो अनधिकृत संरचना


काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रमा अनधिकृत संरचना हटाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा भत्काइएको महानगरले जनाएको छ ।

महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको महानगरको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #माछापोखरी क्षेत्रमा महानगरले भत्कायो अनधिकृत संरचना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545