एमाले अध्यक्ष ओली आज जनकपुरमा हुने बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागि हुनुहुँर्दै

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ठूलो संख्यामा पार्टी प्रवेश गराउन जनकपुर जाँदैहुनुहुन्छ ।
एमाले जनकपुरका अनुसार तिरुतियामा हुने कार्यक्रममा जनता समाजवादी,काँग्रेस,लोकतान्त्रिक समाजवादी र माओवादी पार्टी छोडेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेशको तयारीमा छन् । यसका लागि स्थनीय पार्टी र केन्द्रीय नेताहरुले लामो समय देखि प्रयास जारी राखेका थिए । आजको कार्यक्रममा कम्तीमा ५ हजार जनालाई एमाले प्रवेश गराइने स्थानीय नेता शम्भू साहले जानकारी दिनुभयो । पार्टी प्रवेशपछि आयोजना हुने बृहत्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओली जनकपुर आउने भनेपछि गाउँगाउँबाट पार्टी कार्यकर्ता र स्थानीय जनताहरु कार्यक्रमस्थल आउने तयारी गरेका छन् । अध्यक्ष ओली आज ११ बजे जनकपुर पुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्